

सशस्त्रको इन्स्पेक्टर र असईका लागि प्रारम्भिक शारिरीक परिक्षण हुँदै, कसको कहिले र कहाँ ? (सूचनासहित)

काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) का लागि प्रारम्भिक परिक्षाको परिक्षासूची सार्वजनिक गरेको छ ।
सशस्त्र प्रहरीको यही पुस २० गते प्रकाशित विज्ञापनअनुसार खुल्ला इन्स्पेक्टरका लागि यही फागुन १८ र १९ गते प्रारम्भिक शारिरीक परिक्षण परिक्षा हुने भएको छ भने असईका लागि यही फागुन २७ गतेदेखि ३० गतेसम्म परिक्षा हुने भएको छ ।
असईका लागि सातै प्रदेशमा परिक्षा हुनेछ भने इन्स्पेक्टरको परिक्षा सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा हुने पनि जनाइएको छ ।
कसको कहिले ?