

प्रहरीका यी १८ कर्मचारी सम्पर्कबिहीन, ७ दिनभित्र उपस्थित हुन निर्देशन (सूचनासहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नक्सालले सम्पर्कमा नआएका १८ जना प्रहरीलाई सात दिने सूचना प्रकाशित गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीका कार्यालय सहायोगीदेखि प्रहरी सहायक निरीक्षक (असई) सम्मका १८ कर्मचारीहरुलाई ७ दिनभित्र स्पष्टीकरणसहित हाजिर हुनका लागि सूचित गरेको छ ।
प्रहरी प्रधान कार्यालयले उनीहरुलाई सफाइको मौका प्रदान गरिएको पनि जनाइएको छ ।
सूचनाः