

भोलिको मिति राख्दै आयोगले दियो राजनीतिक दलहरुलाई १५ बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई १५ बुँदे निर्देशन दिएको छ ।
आयोगमा दर्ता भएका राजनीतिक दलहरुको विवरण अद्यावधिक गर्नका लागि विभिन्न कागजातहरुसहित उपस्थित हुनका लागि दलहरुलाई सूचित गरेको हो ।
आयोगद्वारा प्रेस विज्ञप्ति भोली अर्थात फागुन ४ गतेको मिति राखेर जारी गरिएको छ ।
आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले विधान संशोधन वा हेरफेर गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकको लागि आयोगमा पेश गर्दा आयोगले मिति २०७९/०४/०४ मा स्वीकृत गरेको ढाँचा बमोजिम तयार गरी पेश गर्न सूचीत गरेको छ ।
सूचनाः