

शाखाअधिकृतको नतिजा सार्वजनिक, यी २१७ भए नेपाल सरकारका शाखा अधिकृत (नामसहित)

काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृतको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ ।
लोकसेवा आयोगका अनुसार विभिन्न मितिमा विज्ञापन गरेको प्रशासन, लेखा, राजस्व, संघीय संसदलगायतका सेवामा अन्तर्वार्ता दिएकामध्ये २१७ जनाले अन्तर्वार्तामा नाम निकाली पदस्थापनका लागि सिफारिस भएका छन् ।
ती हुन्ः