

प्रहरी हवल्दारको बढुवा सूची प्रकाशित, यी १०४५ हुने भए प्रहरी हवल्दार (सूचीसहित)

काठमाडाै । नेपाल प्रहरीले जनपथ तर्फको सहायक हवल्दारबाट हवल्दार बढुवाका लागि सिफारिस सूची प्रकाशित गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार रिक्त रहेको १ हजार ४५ जना प्रहरी हवल्दारका लागि बढुवा सूची प्रकाशित गरेको हो ।
सूचीः