४ हजार घुससहित नापीका अमिन पक्राउ

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को नापी कार्यालयमा कार्यरत अमिन गोविन्द ढकाल घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले अमिन ढकाललाई चार हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *