

नेपाली सेनाको अधिकृत क्याडेटको रिजल्ट निस्कियो, यी २१० हुने भए सैनिक अधिकृत (सूचीसहित)

काठमाडौं । नेपाली सेनाको अधिकृत क्याडेटको नतिजा प्रकाशित भएको छ ।
नेपाली सेनामा रिक्त रहेको अधिकृतका लागि सि.सं. ६४ अधिकृत क्याडेट सि.सं. ४ स्नातक अधिकृत क्याडेट छनोट परिक्षाको परिक्षाफल आइतबार प्रकाशित गरिएको छ ।
प्रकाशित नतिजाअनुसार २१० जना उत्तीर्ण भएका छन् ।
नतिजाअनुसार समावेशी तर्फको विभिन्न समूहमा उम्मेदवार नपुगेको भन्दै उक्त समूहका पद संख्या खुल्लातर्फ समावेश गरिएको पनि जनाइएको छ ।
सिफारिस भएका अधिकृत क्याडेटहरुले मंसिर ७ गते ११ बजे जंगी अड्डास्थित मैदानमा आफ्ना सम्पूर्ण प्रमाणपत्रहरुको प्रतिलिपि र फोटो लिएर उपस्थित हुनुपर्ने जनाइएको छ ।
उत्तीर्ण भएका सूचीः