

धुम्बाराहीको दियालो मार्टमा विशेष छुट योजना

काठमाडौं । राजधानीको धुम्बाराही हाइटमा रहेको दियालो मार्टले दशैं तिहारका अवसरमा विशेष छुट योजना सार्वजनिक गरेको छ ।
मार्टका अनुसार दशैं, तिहार र छठपर्वलाई लक्षित गर्दै १ हजारदेखि २ हजार ५ सयसम्मको खरिदमा ३ प्रतिशत र २ हजार ५ सय भन्दा बढीको खरिदमा ५ प्रतिशत छुट दिने दियालो मार्टले जनाएको छ ।