

जनैपूर्णिमामा गोसाईंकुण्ड जाँदै हुनुहुन्छ ? कति पर्छ त खाना बस्नको खर्च ? (मूल्यसूचीसहित)

रसुवा । नजिकिँदै गरेको जनैपूर्णिमाको अवसरमा गोसाईकुण्ड जाने दर्शनार्थीहरुका लागि गोसाईकुण्ड क्षेत्र विकास समिति धुन्चेले खाना, बस्नको दररेट सार्वजनिक गरेको छ ।
समितिले दर्शनार्थीहरु अस्वाभाविक महंगीमा नपरुन् भन्ने हिसाबले एकरुपता कायम गर्नका लागि मूल्यसूची सार्वजनिक गरेको जनाइएको छ ।
समितिका अनुसार विभिन्न ८ स्थानहरुमा खाना, बस्न तथा चियालगायत होटल, छाप्रालगायतका स्थानमा बस्नका लागि विभिन्न दररेट सार्वजनिक गरिएको हो ।
सूचीः