६ यात्रुसहित उडेको मनाङ एयरको हेलिकाेप्टर सम्पर्कविहीन

काठमाडौं – मनाङ एयरको हेलिकाेप्टर सोलुखुम्बुबाट सम्पर्कविहीन भएको छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको उक्त हेलिकोप्टरमा पाइटलसहित ६ जना यात्रु रहेको बताइएको छ ।

९एनए–एमभी कलसाइन भएको हेलिकाेप्टर १० बजेबाट सम्पर्कविहीन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *