नेपाली सेनाले गर्यो पहिरोमा फसेका यी १२ जनालाई हेलिकोप्टरबाट उद्धार

विराटनगर । अविरल वर्षाको कारण पाँचथर जिल्लाको याङवारक १ फेदी स्थित पहिरोमा फसेका १२ जनाको उद्दार गरिएको छ ।

नेपाली सेना हेलिकप्टरबाट उनीहरूलाई उद्दार गरी च्याङथापु स्थित विष्णु मा.वि.मा ल्याइएको नेपाली सेना पूर्वी पृतनाले जनाएको छ ।

विपतमा फसेको समयदेखि नै उक्त स्थानमा ईप्रका च्याङथापुबाट प्रनानि भिमराज थेबेको कमान्डमा प्रहरी टोली खटिएको थियो ।

१. नरमाया गुरूङ

२. सन्दिप गुरूङ

३. हिमा गुरूङ

४. कृष्ण बहादुर गुरूङ

५. डिक माया गुरूङ

६. काजुहाङ गुरूङ

७. सुनिता गुरूङ

८. मन बहादुर गुरूङ

९. मन कुमारी गुरूङ

१०. सुस्मा गुरूङ

११. पदम बहादुर खालिङ

१२. मन माया खालिङ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *