मन्त्रीपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यालयमा मन्त्रीपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको मन्त्रीपरिषद् बैठकमा बजेट र समसामयिक विषयका बारेमा छलफल हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *