

यी ४६ इन्स्पेक्टर भए डीएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी) बढुवाका लागि ४६ जनालाई सिफारिस गरेको छ ।
प्रधान कार्यालयका अनुसार बढुवाका लागि ४६ प्रहरी निरिक्षक (इन्स्पेक्टर) सिफारिसमा परेका हुन् । सिफारिसअनुसार पहिलो नम्बरमा रञ्जन अवा सिफारिस भएका छन् ।
त्यस्तै बढुवाको टप-१० सूचीमा कमल बेल्बासे, यमकुमार श्रेष्ठ, एलिजा गिरी, कमलराज पण्डित, चेतना पोखरेल, रमेशकुमार श्रेष्ठ, सुधीर राइ, अनमोल खड्का र सुरक्षा केसी रहेका छन् ।
सूचीः