

भोलि उपत्यकाका ३ जिल्लामा सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोली बिहीबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।
गृहमन्त्रालयले भोलि बिहीबार रातो मच्छेन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।