पूर्वआइजी रानालाई मातृशोक

धनगढी । नेपाल प्रहरीका पूर्व प्रमुख (आइजिपी) कुबरेसिंह रानालाई मातृशोक परेको छ।

आज रानाकी ९५ वर्षीय आमा जोगमाया रानाको निधन भएको हो। उनको आजै दाहसंस्कार गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *