सशस्त्रका यी ७ सई हुँदै इन्स्पेक्टरमा बढुवा (सूचीसहित)



काठमाडौं सशस्त्र प्रहरी बलका ७ प्रहरी नायब निरीक्षक (सई) सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाको लागि सिफारिस भएका छन् ।

साधारण समूह, लेखा उपसमूहका गरी ७ जना सई इन्स्पेक्टर बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव डिआईजी बिदुर खड्काले जनाए ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले साधारण समूह, लेखा उपसमूहतर्फकका ७ जना सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो ।

हेर्नुहोस् सूचीः

62c7d30d41cba (1)_page-00011657267464.jpg