कमलाको तीज गीत ‘नाचौँ छम्म छम्म’ सार्वजनिक (भिडियोसहित)



काठमाडाैं – नेपाली हिन्दुहरूको महान चाड तीज नजिकिदै गर्दा कमला ज्ञवालीको शब्द र संगितमा नयाँ नेपाली मौलिक तीज गीत “नाचौँ छम्म छम्म” बजारमा आएको छ ।

कमला ज्ञवालीको आफ्नै युट्युबच्यानल @kamaladevigyawali बाट सार्वजनिक भएको हो ।

भिडियोः