सशस्त्रले माग्यो इन्स्पेक्टर बढुवाका लागि आवेदन, फर्म भर्ने म्याद कहिलेसम्म ? (सूचनासहित)



काठमाडौं । सशस्त्र प्रहरी बल हेडक्वार्टरले सशस्त्र रिक्त सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) बढुवाको तयारी गरेको छ ।

सशस्त्रका अनुसार साधारण समूहको लेखा उपसमूहमा रिक्त रहेका इन्स्पेक्टरका लागि बढुवाको सम्भाव्य रहेका उम्मेदवारहरुबाट ३ दिनभित्र मूल्यांकन फारम भरी बढुवा समितिमा पेश गर्न सूचित गरेको छ ।

सूचनाः