प्रहरी जवानको मेडिकलको नतिजा निस्कियो, तपाईंको के भयो त ? यसरी हेर्नुहोस्



काठमाडौं । नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदका लागि स्वास्थ्य परीक्षणको नतिजा गरिएको छ ।

प्रधान कार्यालयका अनुसार स्वास्थ्य परिक्षणमा उत्तीर्ण भएका उम्मेदवारहरुले लिखित परीक्षा लोक सेवा आयोगद्वारा सञ्चालन हुने हुँदा लिखित परीक्षा तालिका आयोगबाट प्राप्‍त भए पश्‍चात् सम्बन्धित परीक्षा केन्द्र र नेपाल प्रहरीको वेबसाइटमा प्रकाशन गरिने समेत उल्लेख गरिएको छ ।

देभरका आठवटै केन्द्रमा गरी १६५४९ जना मेडिकल पास भएको प्रधान कार्यालयले जनाएको छ ।

स्वास्थ्य परिक्षणको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्