युक्रेनबाट सागर ढकाल लेख्छन्, ‘नेपाली मिडिया यति धेरै विश्वासहीन किन भएका ?

काठमाडौं । गत आम निर्वाचनका चर्चित स्वतन्त्र उम्मेदवार सागर ढकालले नेपाली मिडियाहरुप्रति प्रश्न उठाएका छन् । कामको शिलशिलामा युक्रेनको भूमिमा रहेको भन्दै ढकालले पछिल्ला दिनमा नेपाली सञ्चारमाध्यममा प्रकाशित समाचारहरुप्रति आपत्ति जनाउँदै प्रश्न उठाएका हुन् ।

सामाजिक सञ्जालमा उनी लेख्छन्, हाम्रो नेपालको मिडियाहरु यति विश्वासहिन किन भएको होला? मलाइ पनि आफ्नै मिडियामै अन्तर्वार्ता दिएर सेलाउन नपाउदै आफै न्युज बनाएर “सागर ढकाल फरार” भनेर सम्प्रेषण गर्छन्। विरोध बढी भए माफी माग्यो , अनि सक्कियो?? त्यो व्यक्तिलाइ पर्ने असर माफी मागेसी सक्कियो? जनतालाई बनाएको भ्रम माफी मागेसी सक्कियो??कारवाही केही हुँदैन?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *