सशस्त्र असईका लागि निस्कियो बढुवा सिफारिस, यी ८२ भए हुने भए असई (सिफारिससहित)



काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) का लागि बढुवा सिफारिस प्रकाशित गरेको छ । सशस्त्रका अनुसार रिक्त रहेको असईका लागि ८२ जनाको नाम सिफारिस भएको हो ।

सिफारिस नामउपर चित्त नबुझेमा एक साताभित्र उजुरी गर्न सकिने पनि सशस्त्रद्वारा प्रकाशित सिफारिस सूचनामा जनाइएको छ ।

यी हुन् असईका लागि बढुवा सिफारिसः