यस्तो रह्यो यूनाईटेड नेशन्स मिशन ईन साउथ सुडानमा मेडल परेड कार्यक्रम (फोटोफिचर)



सुडान । संयुक्त राष्ट्र संघको आह्वानमा यूनाईटेड नेशन्स मिशन ईन साउथ सुडान जुवामा फर्म्ड पुलिस युनिट (एफपीयु)मा कार्यरत नवौं डफ्फाका सशस्त्र प्रहरी कर्मचारीहरु र UNMISS UNPOL Nepalese Contingent मा कार्यरत कर्मचारीहरुको फागुन १७ गते यूएन मेडल परेड कार्यक्रम सम्पन्न भएको छ ।
UNMISS OIC SRSG/Deputy SRSG-Political Mr. Guang CONG को प्रमुख आतिथ्यतामा उक्त मेडल परेड कार्यक्रम सम्पन्न भएको हो ।
साथै विशेष प्रतिनिधि संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, Deputy Force Commandar, Deputy Police Commissioner, UNPOL Senior Leadership का पदाधिकारी, UNMISS अन्तर्गतका विभागीय प्रमुखहरु, MIlitary Componant का विशिष्ट अधिकृतहरु तथा FPU Coordinator Cell/Field Office का पदाधिकारीहरुको समेत मेडल परेडमा उपस्थिती रहेको थियो ।
सो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुभकामना व्यक्त गरेका थिए भने UNMISS NEPFPU-1 Juba का Commanding Officer सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक प्रकाश थापाले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रम पश्चात सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु तथा IPOs (Nepalese Contiongent)लाई निर्देशन तथा कार्यालय निरीक्षण समेत गरेका थिए ।
May be an image of 7 people, people standing and outdoors
May be an image of 5 people, people standing, military uniform and outdoors
May be an image of 4 people and people standing
May be an image of 6 people and people standing
May be an image of 6 people and people standingMay be an image of 5 people and people standingMay be an image of 4 people and people standingMay be an image of 5 people and people standingMay be an image of 6 people and people standingMay be an image of 4 people, people standing and military uniformMay be an image of 5 people, people standing and outdoorsMay be an image of 5 people, people standing and outdoors