सन्दीपले दिलाए नेपाललाई पाँचौं सफलता

काठमाडौं । सन्दीप लामिछानेले नेपालका लागि पाँचौ सफलता दिलाएका छन् । उनको भने चौथो व्यक्तिगत विकेट हो ।

सन्दीपले स्कटल्याण्डका टोमसलाई १ रनमा आउट गराएका हुन् । क्रिजमा अहिले ब्राण्डन म्याकमुलन र म्याथ्यु क्रस रहेका छन् ।

अहिले स्कटल्यान्ड २३ ओभरमा १२५ रन बनाएर खेलिरहेको छ ।

नेपालका लागि १ विकेट कुशल मल्लले लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *