Click to toggle navigation menu.

समाचार

सेनाले माग्यो १८ हेरालु, साधारण लेखपढ गर्न सक्नेलाई अवसर

काठमाडौं । नेपाली सेनाले १८ जना वृक्षरोपण हेरालु मागेको छ । काठमाडौं तराई मधेस द्रुतमार्ग सडक आयोजनाका लागि सेनाले  — विस्तृतमा

ड्युटीमा खटिएका प्रहरीले गरे अख्तियार कार्यालयमै आत्महत्या !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी जवान मृत भेटिएका छन् । नेपाल प्रहरीका जवान खगेन्द्र नेपाली बिहीबार  — विस्तृतमा

स्याङ्जा प्रहरी कार्यालयबाट भागेका थुनुवा २ दिनपछि पक्राउ

वालिङ । स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङबाट भागेका थुनुवा दुई दिनपछि पक्राउ परेका छन् । नाबालिगलाई जबरजस्ती करणी गरेको  — विस्तृतमा

पाल्पामा बस दुर्घटना हुँदा एउटै गाउँका ६ महिलाको मृत्यु, १८ घाइते  

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।  — विस्तृतमा

सैनिक वार कलेजका शिक्षार्थीले गरे सशस्त्रको  हेडक्वार्टर भ्रमण

काठमाडाैं । नेपाली सेना सैनिक वार कलेज नगरकोटमा संचालित ‘सि.सं. ४ अल आम्र्स कमाण्ड तथा स्टाफ तालिम’का शिक्षार्थी अधिकृतहरुले  — विस्तृतमा

सशस्त्र प्रहरी बल मुख्यालयमा सीमामा हुने अवैध गतिविधि रोक्न छलफल

काठमाडाैं – सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि रोक्नको लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको छ ।  — विस्तृतमा

टर्च लिएर गोरखाबाट काठमाडौंका लागि हिँड्यो नेपाली सेनाको टोली…(फोटोफिचर)

गोरखा । नेपाली सेनाले गोरखादेखि काठमाडौंसम्म पदयात्रा सुरू गरेको छ। बिहीबार बिहान गोरखा दरबारमा कार्यक्रम गरेर सेनाले पदयात्रा सुरू  — विस्तृतमा

मेयर चौधरीको सत्कर्मः ५० दलित विपन्न परिवारलाई बसोबासको व्यवस्था मिलाउँदै लहान नगरपालिका

गोलबजार । सिरहाको लहान वडा नम्बर १२ र १५ का ५० दलित विपन्न परिवारलाई बसोबासको व्यवस्था मिलाउन घर बनाएर  — विस्तृतमा

नवलपुरको बोझापोखरीमा विद्युत सवस्टेशनको काम पूरा, पहाडी क्षेत्रका जनतामा खुशीयाली छायो

नवलपुर – बर्दघाट सुस्तापूर्व, नवलपुरको बोझापोखरीमा सात वर्ष अघि निर्माण सुरु गरिएको विद्युत सवस्टेशनको निर्माण कार्य पूरा भएको छ  — विस्तृतमा

किन तानिए एसपी कँडेल हेडक्वार्टर !

काठमाडौं । नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालयमा तानिएका छन् । आर्थिक अनियमितताबारे गुनासो आएपछि  — विस्तृतमा

अर्थतन्त्रबारे प्रधानमन्त्रीले गरे अर्थमन्त्री र गभर्नरसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रबारे चासो राखेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उपप्रधान तथा अर्थमन्त्री  — विस्तृतमा

नियन्त्रणमा रहेका उपरथी शाहीलाई स्वास्थ्य परिक्षणका लागि लगियो वीरेन्द्र सैनिक अस्पताल

काठमाडौं । सैनिक प्रहरीको नियन्त्रणमा रहेका उपरथी प्रेम शाहीलाई स्वास्थ्य परिक्षणका लागि सैनिक अस्पताल लगिएको छ । आर्थिक अनियमितताको  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist