Click to toggle navigation menu.

सुरक्षा/अपराध

सशस्त्रका हवल्दार सुनार मलद्वारमा लुकाएको खैरो हिरोइनसहित पक्राउ

कैलाली – कैलालीमा सशस्त्र प्रहरीका हवल्दार खैरो हिरोइन सहित पक्राउ परेका छन् । शनिवार जिल्लाको टीकापुर नगरपालिकास्थित खक्रौला नाकाबाट  — विस्तृतमा

सशस्त्र प्रहरीका सई चैसिरमाथि खुकुरी प्रहार गर्ने ५ पक्राउ

कैलाली । कञ्चनपुरमा सशस्त्र प्रहरी माथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिकाको  — विस्तृतमा

ड्युटीमा रहेकै बखत सशस्त्रका सईमाथि खुकुरी प्रहार

कञ्चनपुर । कञ्चनपुरमा ड्युटीमा रहेका सशस्त्र प्रहरी बल नेपालका सईमाथि खुकुरी प्रहार भएको छ। गएराति दोधाराचाँदनी नगरपालिका- ७ कन्चनभोजस्थित  — विस्तृतमा

सशस्त्रको स्वागतयोग्य निर्णय, सरूवा हुँदा गुन्टा बोक्न नपर्ने

काठमाडौं । सशस्त्र प्रहरी कर्मचारीहरुले अब सरुवा भएर अन्यत्र जाँदा गुन्टा बोकेर जानु नपर्ने भएको छ। सशस्त्र प्रहरी बल  — विस्तृतमा

सशस्त्र हेडक्वार्टरमा सेनाका उच्च अधिकृतहरूको अवलोकन

काठमाडौ । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित ‘सि.सं. ११ हाईयर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्ष’का उच्च अधिकृतहरुले बिहिबार सशस्त्र  — विस्तृतमा

यातना सहेर आत्महत्या गर्नुभन्दा राजीनामा दिनै उपयुक्त ठानेंः एसपी तिम्सिना

काठमाडौं । नेपाल प्रहरीले गरेको बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) बढुवामा विवाद देखिएको छ । सोही बढुवामा चित्त नबुझेपछि केही  — विस्तृतमा

दुई आईजीलाई फूली लगाईदिएका पाण्डेको हातमा हत्कडी !

काठमाडौं । समयले मानिलाई कता डोर्याउँछ र कहाँ पुर्याउँछ कसैलाई पत्तो नै हुँदैन । प्रसंग हो, पूर्व गृह सचिव  — विस्तृतमा

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वमन्त्री रायमाझी पक्राउ

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं आउँदै गरेका  — विस्तृतमा

दार्चुला हिमपहिरोः २ महिलासहित तीन जनाको शव भेटियो

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव  — विस्तृतमा

नक्कली भुटानी शरणार्थी प्रकरणः सचिव टेकनारायण पाण्डे पक्राउ

काठमाडौं । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्  — विस्तृतमा

पूर्वमन्त्री रायमाझीका बाबुछोरासहित बादलका छोराविरूद्ध पक्राउ पूर्जी

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अनुसन्धान थालेको प्रहरीले तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका  — विस्तृतमा

कांग्रेस नेता कँडेल आफ्नै अफिसमा झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । नेपाली कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष एवम् व्यवसायी शंकर कँडेल नारायणगढ बेलचोकस्थित आफ्नै अफिसमा झुण्डिएको अवस्थामा फेला परेका छन्  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration heart flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist