एमसिसीको विरोधमा बानेश्वर क्षेत्र तनाबग्रस्त, यस्तो छ पछिल्लो अवस्था…



काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा एमसिसीविरुद्ध प्रदर्शन जारी रहेको छ । विभिन्न राजनीतिक दलका नेता, तथा भातृ संगठनका नेताहरु एमसिसीको विरोधमा सडक आन्दोलनमा उत्रिएका छन् ।

सरकारले आज (बुधबार) एमसिसी संसदमा टेबुल गर्ने तयारी गरेपछि विरोधस्वरुप बिहानैदेखि प्रदर्शनमा उत्रिएका हुन् ।

अहिले बानेश्वर क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । केही घाइते भएका छन् । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा, इँटा हानेको छ भने प्रहरीले पानीको फोहोरा प्रयोग गरेकोछ । अहिले बानेश्वरको ताजा अवस्था यस्तो छः

May be an image of 4 people, people standing and road

May be an image of one or more people, people standing, crowd and road

May be an image of 6 people, people standing and outdoors

May be an image of 1 person, standing, motorcycle, crowd and road

May be an image of one or more people, people standing and outdoors

May be an image of 11 people, people standing and road