भौतिक पूर्वाधार, यातायात र सहरी विकासमन्त्री लम्सालले गरे पदभार ग्रहण

काठमाडौं– भौतिक पूर्वाधार, यातायात र सहरी विकासमन्त्री सुनिल लम्सालले पदभार ग्रहण गरेका छन्।

राष्ट्रपति कार्यालय शितल निवासमा शपथ लिएपछि उनी सिंहदरबारस्थित मन्त्रालयको कार्यालयमा पुगेका थिए।

मन्त्रालयका कर्मचारीलगायतले उनलाई स्वागत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *