नेपाल प्रहरीको एसएसपी बढुवा निस्क्यो, यी १० एसपी भए सिफारिस (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीले १० जना प्रहरी उपरिक्षक (एसपी) हरुलाई प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) का लागि सिफारिस निकालेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार नयाँ दरबन्दीसहित एसएसपीमा रिक्त रहेको पदका लागि बढुवा सिफारिस गरिएको हो ।
सूचनाः

