प्रहरीका यी १८१३ जनाले पाए नियुक्ति र भए पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको जवान पदमा नयाँ नियुक्ति तथा पदस्थापन गरिएको छ ।

मानवस्रोत विकास विभागले यही मंसिर १ गतेदेखि लागू हुने गरी १८१३ जनाको नयाँ नियुक्ति गरेको जनाएको छ ।

ती नियुक्त भएका प्रहरीहरुलाई विभिन्न स्थानमा पदस्थापन गरिएको छ ।

सूचीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *