सशस्त्रका यी ४८ इन्स्पेक्टर हुने भए डिएसपी, को–को भए सिफारिस (नामसहित)
काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) बढुवा निकालेको छ ।
सशस्त्रको बढुवा समितिको सोमबारको निर्णयअनुसार सशस्त्रमा रिक्त रहेको ४८ जना इन्स्पेक्टरलाई डिएसपीका लागि बढुवा सिफारिस गरिएको हो ।
उक्त सिफारिसउपर चित्त नबुझेमा ७ दिन भित्र उजुरी दिन सकिने पनि सूचनामा उल्लेख गरिएको छ ।
को-को भए बढुवा सिफारिस ?



