पेट्रोलको मूल्य घट्दा बढ्यो डिजेल र मट्टितेल, कति पुग्यो त मूल्य ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टीतेलको मूल्य भने बढाएको छ ।

गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको हो भने डिजेल र मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ।

यस्तै हवाई इन्धनको मूल्य पनि बढेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *