बुलिङटार नजिकै पहिरो जाँदा कालीगण्डकी करिडोर पूर्ण अवरूद्ध

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

जिल्लाको बुलिङटार गाउँपालिका–१, बतासेडाँडा र गौँडामा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

मंगलबार बिहान करिब ७ बजे उक्त दुई स्थानस्थित सडकखण्डमा पहिरो खसेको हो ।

सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *