बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल १ रूपैयाँले बढ्दा डिजेल कति बढ्यो ? (सूचीसहित)



काठमाडौं – पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ।

त्यसैगरी डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ।

वृद्धि भएको मूल्य राति १२ बजेबाट लागू भएको निगमले जनाएको छ ।