नेपाल प्रहरीका २०८ जना सईमा बढुवा, को–कहाँ भए पदस्थापन (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीको मानवस्रोत विकास विभागले २०८ जना प्रहरी नायब निरिक्षक (सई) मा बढुवा गरेको छ ।

कर्मचारी प्रशासन शाखाले सिफारिस भएका २०८ सईलाई पदस्थापन समेत गरेको छ ।

सूचीः