ईन्स्पेक्टरका लागि बढुवा सिफारीस, को-को भए सिफारिस? (सूचीसहित)



काठमाडौं। नेपाल प्रहरीको प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक (ईन्स्पेक्टर) पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरेको छ ।

सुचना अनुसार रिक्त रहेको पदका लागि ६१ जना बरिष्ठ सईलाई बढुवाको सिफारिस गरिएको हो ।

सूची: