काठमाडौं । काठमाडौंबाट प्रकाशन हुँदै आएको दैनिक पत्रिका राजधानी दैनिक अबदेखि ५० रुपैयाँ पर्ने भएको छ।
राजधानी दैनिकले शुक्रबारदेखि मूल्य बढाएर ५० रुपैयाँ बनाएको हो।
बिहीबारसम्म यसको मूल्य १० रुपैयाँ थियो।
काठमाडौंमा प्रकाशन हुँदै आएका अन्य दैनिक पत्रिकाको मूल्य १० रुपैयाँ रहेको छ।