

एआईजी बढुवाको लागि जनक भट्टराई सिफारिस (सिफारिससहित)

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरिक्षक (डिआईजी) जनक भट्टराई प्रहरी अतिरिक्त महानिरिक्षकमा बढुवा सिफारिस भएका छन् ।
गृह मन्त्रालयका अनुसार तत्कालिन एआईजी रविन्द्र केसीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदका लागि भट्टराईको बढुवा सिफारिस भएको हो ।