

प्रहरीका यी ७५ इन्स्पेक्टर हुने भए डिएसपी (सिफारिससहित)

काठमाडौं । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरिक्षक (डिएसपी) बढुवा निकालेको छ ।
बढुवा समितिको शुक्रबारको निर्णयअनुसार ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा सिफारीस गरेको हो ।
कार्यालयले ७९ इन्स्पेक्टरबाट उक्त संख्यामा बढुवा गरेको हो ।
सूचीः