सशस्त्रका ६४० प्रहरी जवान भए सहायक हवल्दारमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं । सशस्त्र प्रहरी बलका ६४० जना सशस्त्र प्रहरी जवानलाई सशस्त्र प्रहरी सहायक हवल्दारमा बढुवा गर्न सिफारिस गरेको छ ।
सशस्त्र प्रहरीको बढुवा समितिको यही माघ १८ गतेको निर्णयअनुसार रिक्त रहेको सशस्त्र प्रहरी हवल्दारका लागि बढुवा सिफारिस गरिएको छ ।
सूचनाअनुसार बढुवा सिफारिस उपर चित्त नबुझेमा सात दिनभित्र उजुरी गर्न सकिने पनि जनाइएको छ ।
सूचीः