बढुवा भएका ३७ एसपीको पदस्थापन, कस्लाई कहाँ पठाइयो ? (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार दर्ज्यानी चिन्ह लगाएका ३७ जना एसपीहरुको पदस्थापन साथै काज सरुवा गरेको छ ।

आइतबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

त्यसलगत्तै आज उनीहरूको पदस्थापन गर्नुका साथै काज सरुवा निकालिएको छ।

को-कहाँ पदस्थापन भए?