काठमाडाैं प्रहरी परिसर प्रवक्ताको जिम्मेवारी एसपी बोहरालाई

काठमाडाैं । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्तामा प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहरा नियुक्त भएका छन्।

बोहरालाई कार्यालयको सूचना अधिकारीसमेत तोकिएको प्रहरी परिसरले जनाएको छ।

एसपी बोहरालाई मोबाइल नम्बर ९८५१२२६९८३ वा इमेल ठेगाना kathmandu_spokesperson@nepalpolice.gov.npमा सम्पर्क गर्न सकिन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *