सामुद्रिक किनारमा मेयर बालेनको मस्ती…

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह यतिबेला बिदामा रहेका छन् ।

महानगरकी उपमेयर सुनिता डंगोललाई कार्यबहाक दिएर मेयर बालेन पत्नी र छोरीसहित थाइल्याण्ड गएका छन् ।

मेयरपत्नी सविनाले सामाजिक सञ्जालमा थाइल्याण्डको सामुद्रिक किनारका केही तस्बिरहरु सार्वजनिक गरेकी छिन् । मेयर बालेन निजी भ्रमणका लागि थाइल्याण्ड गएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *