

राजधानीमा शक्तिशाली भूकम्प

काठमाडौं – काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का गएको छ।
बिहान ६ बजेर ५२ मिनेट जाँदा गएको भूकम्प लामो समयसम्म गएको थियो ।
कम्पनका कारण घर-घरबाट स्थानीयहरू बाहिर निस्किएका थिए ।
भूकम्प कति म्याग्निच्युडको गएको हो भन्ने अहिलेसम्म खुलेको छैन।