

अन्नपूर्ण हिमाल आसपास केन्द्रबिन्दु भइ भूकम्प

काठमाडौं । कास्की र मनाङको सिमानामा बिहीबार भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।