एकाबिहानै त्रिशुलीमा मालबहाक ट्रक खस्यो, ३ जनाको उद्धार

काठमाडौं । पृथ्वीराजमार्ग स्थित हुग्दीखोला नजिकैबाट एक ट्रक त्रिशुलीमा खसेको छ ।

सडक किनारबाट खसेको ट्रक त्रिशुलीको बिच भागमा देखिएको छ ।

ट्रकमा सवार जनाको उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको जनाइएको छ भने घटनाबाट विस्तृत विवरण प्राप्त भइनसकेको दुर्घटनास्थलमा रहेका अनिल रिजालले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *