

चारदिनदेखि बैंडीबाट हराइरहेका अभिषेक रामपुरमा भेटिए

तनहुँ । तनहुँको बैंडीबाट हराइरहेका अभिषेक गैरे फेला परेका छन् ।
आइतबार बैंडीबाट हराएका गैरे पाल्पाको रामपुरमा फेला परेको बैंडीकै स्थानीय पदम खनालले जनाए ।
उनी रामपुरस्थित एक आईसक्रिम उद्योगमा काम गरिरहेको अवस्थामा फेला परेको खनालले जनाएका हुन् ।
तनहुँको घिरिङ गाउँपालिका वडा नं. १ का एक किशोर ४ दिनदेखि हराइरहेका रहेका थिए ।