फ्लोरिडा क्रिकेट मैदानमा ‘बालेन क्रेज’, यस्तो छ पानी परेको मैदानको पछिल्लो अवस्था (फोटोफिचर)



काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गतको खेलमा नेपाल र श्रीलंका भिड्ने भएका छन् ।

अहिले नेपाली समयअनुसार सवा ५ देखि हुनु पर्ने खेल वर्षाका कारण रोकिएको छ । मैदानमा उपस्थित भएका दर्शकहरूले काठमाडाैं मेयर बालेन शाहको तस्वीर अंकित पोस्टरहरू लिएर बसेका छन् ।

अमेरिकाको फ्लोरिडामा पानी परेका कारण अहिलेसम्म टस हुन सकेको छैन ।

अहिले केही बेर पानी रोकिएको छ ।

May be an image of 2 people, people playing soccer, crowd and text that says 'NEN NE GREATER NEPAL'

 

तस्बिरहरूः सामाजिक सञ्जाल