

भोलिदेखि उपत्यकामा दैनिक ५ घन्टा बत्ति जाने, कतै तपाईंको क्षेत्र पनि परेन ? (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका केही स्थानमा ५ दिनसम्म बिजुली सेवा अवरुद्ध हुने जनाएको छ ।
प्राधिकरणका अनुसार आइतबारदेखि शुक्रबारसम्म उपत्यकाको साँखु, छाउनी अस्पताल, सुविधानगर, सोल्टीमोड कलंकी, मैत्रीनगर, टैंगलाफाँट, मुलपानी क्षेत्रमा दिउँसो ११ बजेदेखि ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।
सूचनाः