

प्रहरीको इन्स्पेक्टरको लिखित रिजल्ट निस्कियो, को-को भए पास ? (सूचीसहित)

काठमाडौं । लोक सेवा आयोगद्वारा लिइएको नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।
आयोगले सूचना प्रकाशन गर्दै परीक्षा नतिजा सार्वजनिक गरेको हो ।
प्रहरीको विज्ञापन नम्बर ०१–०८०८१ (खुला तथा समावेशी), नेपाल प्रहरी सेवा, जनपद प्रहरी समूह, इन्स्पेक्टर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको आयोगले जनाएको छ । विभिन्न समूहमा गरी ९६ जनाको दरबन्दी रहेकोमा १४५ जनाले लिखितमा नाम निकालेका छन् । लिखित परिक्षामा १६२६ जना सहभागी भएको पनि लोकसेवाले जनाएको छ ।
सूचनाः