

प्रहरीको एसपीमा बढुवा सिफारिस, को हुने भए अब एसपी ?

काठमाडौं । नेपाल प्रहरीको बढुवा समितिको सचिवालयका अनुसार प्राविधिक तर्फको रिक्त प्रहरी उपरिक्षक (एसपी) को लागि बढुवा सिफारिस गरेको छ ।
सूचनाअनुसार प्राविधिकतर्फको इन्जिनियरिङ उपसमूह सूचना प्रविधि कम्प्युटरतर्फ डिएसपीबाट एसपीमा बढुवाको सिफारिस गरेको हो ।
सिफारिसअनुसार डिएसपी ई. दिपेश जोशी एसपी बढुवाका लागि सिफारिस भएका हुन् ।